सदस्य ID Card खोज्नुहोस्
तपाइ को डिजिटल आईडी कार्ड खोज्नुहोस

सदस्यता
नयाँ सदस्य दर्ता गर्नुहोस्

ऋण सेवा
सजिलो प्रक्रियामार्फत ऋण माग गर्नुहोस्

सहयोग गर्नुहोस्
आपतकालीन सहयोग सेवाहरू गर्नुहोस्

सूचना
संस्थाका सबै सूचना, अपडेटहरू हेर्नुहोस्।
सल्यानी समाज दक्षिण कोरिया
नेपालीहरु आफ्नो लगायत घर परिवारका सपनाहरु पुरा गर्ने उदेश्यले विभिन्न पेसा व्यवसाय रोजगार तथा अध्ययन को लागि दक्षिण कोरिया प्रवेश गर्नुभएको छ। त्यसै शिलशिलामा सल्यानीहरु पनि २००८ देखि नै कोरिया प्रवेश गरेको पाईन्छ। कोरियामा रहेका नेपालीहरु बिच भेटघाट गर्ने , रमाईलो र प्रवास को बसाईमा आई पर्ने विभिन्न समस्याहरुलाई समाधान गर्नको लागि नेपाली संघ संस्थाहरु स्थापना गर्ने क्रमसङ्गसङ्गै नेपाल कर्णाली प्रदेश सल्यान जिल्ला जन्मभूमि वा पुर्ख्यौली थलो सल्यान जिल्ला भई नेपालका विभिन्न क्षेत्रमा बसोबास गरि दक्षिण कोरिया आएका सल्यानीहरु मिलेर सन् २०२० मा फेसबुक मेसेन्जर मार्फत ग्रुप निर्माण गरेर सल्यानीहरु एकिकृत गर्दै सन् २०२१ मा सल्यानी समाज दक्षिण कोरिया नामक सामाजिक संस्था स्थापना गरिएको थियो।
हाम्रो दृष्टिकोण
सल्यानी समुदायलाई एकताबद्ध, सशक्त र सहयोगी बनाउँदै विदेशमा पनि सुरक्षित र समृद्ध जीवन सुनिश्चित गर्ने।
हाम्रो मिशन
सदस्यता, सहयोग, ऋण सेवा र सामाजिक कार्यक्रममार्फत समुदायलाई निरन्तर सहयोग र सशक्त बनाउने।
हाम्रो प्रभाव र उपलब्धिहरू
हामीले समुदायमा पुर्याएको सेवा र सहयोगका तथ्याङ्कहरू
हाम्रो संस्थामा आवद्ध सक्रिय सदस्यहरू
आवश्यक परेको बेला प्रदान गरिएको आर्थिक सहयोग
समुदायका लागि सफलतापूर्वक सम्पन्न कार्यक्रमहरू
समुदायको हितका लागि निरन्तर सेवा कार्यहरू
संस्थाका पदाधिकारी
संस्थाको लक्ष्य पूरा गर्न निरन्तर क्रियाशील नेतृत्व टोली
चलिरहेका अभियानहरू
समुदायको सहयोगका लागि सञ्चालनमा रहेका अभियानहरूमा सहभागी बन्नुहोस्
स्वदेश फिर्ता सहयोग
आर्थिक अभावका कारण स्वदेश फर्किन नसक्ने सदस्यहरूलाई सहयोग संकलन गरी
दुर्घटना सहयोग
दुर्घटनामा परेका सदस्यहरूलाई आपतकालीन अवस्थामा तुरुन्त आर्थिक तथा मानवीय सहयोग
सूचना
संस्थासँग सम्बन्धित सबै नयाँ सूचना, अपडेट र जानकारीहरू
सल्यानी समाज दक्षिण कोरिया द्वारा नियमित सेवा तथा सहयोग कार्य जारी
सल्यानी समाज दक्षिण कोरिया ले कोरियामा रहेका सल्यानी तथा नेपाली समुदायका लागि
नेपालमा शैक्षिक तथा सामाजिक सहयोग कार्यक्रम सञ्चालन
सल्यानी समाज दक्षिण कोरिया ले आफ्नो वार्षिक योजनाअनुसार नेपालका विभिन्न विद्यालय तथा
सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न
संस्थाले कोरियामा रहेका नेपाली समुदायबीच एकता र सद्भाव बढाउन विभिन्न खेलकुद, सांस्कृतिक
सदस्यता तथा डिजिटल प्रणालीलाई थप व्यवस्थित बनाइँदै
संस्थाले सदस्यता व्यवस्थापन, ऋण प्रणाली, तथा सूचना प्रवाहलाई डिजिटल माध्यममार्फत अझ व्यवस्थित
हाम्रा गतिविधिहरू
संस्थाद्वारा सञ्चालन गरिएका सामाजिक, सांस्कृतिक, सहयोगात्मक तथा सामुदायिक कार्यक्रमहरूको संक्षिप्त झलक
विद्यार्थीहरूलाई न्यानो कपडा वितरण
सल्यानी समाज दक्षिण कोरिया द्वारा संस्थाको वार्षिक कार्यक्रम अनुसार वि.सं. २०८२ मंसिर
बडादशैं २०८२ टीका कार्यक्रम सम्पन्न
सल्यानी समाज दक्षिण कोरिया द्वारा आयोजित संयुक्त बडादशैं २०८२ को अवसरमा शुभकामना
प्रथम वार्षिक साधारण सभा २०२५ सम्पन्न
सल्यानी समाज दक्षिण कोरिया को प्रथम वार्षिक साधारण सभा सन् २०२५ जनवरी
आजै हामि संग जोडिनुहोस्
सदस्यता लिनुहोस्, सेवा लिनुहोस् र समुदायलाई अझ बलियो बनाउन सहयोग गर्नुहोस्।