सल्यानी समाज दक्षिण कोरिया ले आफ्नो वार्षिक योजनाअनुसार नेपालका विभिन्न विद्यालय तथा समुदायमा शैक्षिक सामग्री वितरण तथा सामाजिक सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ।
आजै हामि संग जोडिनुहोस्
सदस्यता लिनुहोस्, सेवा लिनुहोस् र समुदायलाई अझ बलियो बनाउन सहयोग गर्नुहोस्।