संस्थाले सदस्यता व्यवस्थापन, ऋण प्रणाली, तथा सूचना प्रवाहलाई डिजिटल माध्यममार्फत अझ व्यवस्थित बनाउँदै लगिरहेको छ। यसले पारदर्शिता, छिटो सेवा र सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
आजै हामि संग जोडिनुहोस्
सदस्यता लिनुहोस्, सेवा लिनुहोस् र समुदायलाई अझ बलियो बनाउन सहयोग गर्नुहोस्।