सल्यानी समाज दक्षिण कोरिया ले कोरियामा रहेका सल्यानी तथा नेपाली समुदायका लागि आपतकालीन सहयोग, स्वास्थ्य सहायता, रोजगार सहयोग तथा सामाजिक सेवा कार्यहरू निरन्तर सञ्चालन गर्दै आएको छ। संस्थाले सदस्यहरूको समस्या समाधानमा सक्रिय भूमिका खेल्दै एकता र सहकार्यलाई मजबुत बनाउँदै आएको छ।
आजै हामि संग जोडिनुहोस्
सदस्यता लिनुहोस्, सेवा लिनुहोस् र समुदायलाई अझ बलियो बनाउन सहयोग गर्नुहोस्।