संस्थाले कोरियामा रहेका नेपाली समुदायबीच एकता र सद्भाव बढाउन विभिन्न खेलकुद, सांस्कृतिक तथा भेटघाट कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। यस्ता कार्यक्रमहरूले समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ।
आजै हामि संग जोडिनुहोस्
सदस्यता लिनुहोस्, सेवा लिनुहोस् र समुदायलाई अझ बलियो बनाउन सहयोग गर्नुहोस्।