Salyani Society South Korea
सल्यानी समाज दक्षिण कोरियाले गुणस्तरीय स्वास्थ्यको पहुच देखि टाढा रहेका सल्यानका स्थानिय तह हरूमा निशुल्करूपमा स्वस्थ्य परीक्षण गरी अाैषिधि वितरणा गरे्को छ।
सदस्यता लिनुहोस्, सेवा लिनुहोस् र समुदायलाई अझ बलियो बनाउन सहयोग गर्नुहोस्।